Khabar Mero
खबर मेरो ४ बर्ष अगाडि
नेपालमा सोमबार मात्रै थप १८६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १८६जनामा कोरोना संक्रमण भएको बताएका हुन् । गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ४ हजार २१६ जनाको नमुना परीक्षण भएको छ । योसँगै संक्रमितको कूल संख्या १७ हजार ८४४ पुगेको छ ।
हाल देशभर गरी ५ हजार ९३६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर गरी थप १७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ८६८ पुगेको छ । संक्रमित मध्ये ६६.५१ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभरका बिभिन्न क्वारेन्टिनमा २२ हजार २२८ जना रहेका छन् ।
Ghattay kuro, Anamnagar 9825909867 Anamnagar 9825909867
Ghattay kuro, Anamnagar 9825909867 Anamnagar 9825909867
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्