View Top News
×

तपाईँको लाइसेन्स प्रिन्ट भयो की ? यसरी थाहा पाउनुहोस

खबर मेरो ४ बर्ष अगाडि

तपाईँको लाइसेन्स प्रिन्ट भयो की ? यसरी थाहा पाउनुहोस

काठमाडाैं । लकडाउन खुलेसँगै आफ्नो लाइसेन्स प्रिन्ट भएर आयो होला भनेर चिन्तित हुनहुन्छ भने अब चिन्ता लिनु नपर्ने भएको छ । 

लामो समयसम्म आफ्नो लाइसेन्स नपाएर हैरानी खेपिरहेका सबैका निम्ति केहि राहत हुने गरेर अब आफ्नो लाइसेन्सबारे जानकारी लिन सकिने भएको हो ।

आफ्नो लाइसेन्स प्रिन्ट भए नभएको जानकारी लिन एसएमएस मार्फत जानकारी लिन सकिनेछ । जसका निम्ति तपाईले आफ्णो मोबाइलको म्यासेज बक्समा गएर LC टाइप गरेर एक Sppace दिने अनि लाइसेन्स नम्बर राखेर ३१००३ मा पठाएपछि आफ्नो लाइसेन्सबारे जानकारी आउनेछ । त्यसपछि प्रिन्ट भएको रहेछ भने सम्बन्धित कार्यालयमा नागरिकताको सक्कल लिएर कार्यालयमा गएर लिन सकिने जनाइएको छ। 

यति हुँदा समेत जानकारी लिन सकिएन भनेपछि कार्ड प्रिन्ट शाखा मीनभवन काठमाडाैंको फोन नम्बर ०१-४४७४९२२ मा सम्पर्क गरेर समेत जानकारी लिन सकिने जनाइएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP