खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । सारंगी बाधक गायक तथा सर्जक हेमन्त कान्छा रसाइलीले 'मेरो गाउँमा त पहिरो गयो रे' बोलको गीत सार्वजनिक गरेका छन् ।
भारी वर्षाका कारण देशभर बाडी पहिरोको त्रास रहेकै बेला गायक हेमन्तले हृदयविदारक गीत सार्वजनिक गरेका हुन् ।
आफ्नै स्वर, शब्द, संगितमा मेरो गाउँमा त पहिरो गयो रे' बोलक गीत मार्फत हेमन्तले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणिका कृष्ण कडेलले लाखाैंको राहत लिएर म्याग्दीमा गएको समेत उलल्लेख गरेका छन् ।
उनी पछिल्लो समय थुप्रै चर्चित गीतमा सारंगी रेटे्दै आएका छन भने, आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्दै आएका छन् ।
भिडियोः
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्