View Top News
×

सहमति हुन नसके बहुमतले अगाडी बढ्ने तयारिमा प्रचण्ड

खबर मेरो ३ बर्ष अगाडि

सहमति हुन नसके बहुमतले अगाडी बढ्ने तयारिमा प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफू निकट नेतारुलाई सहमतिको बाटोबाट अगाडी बढ्न मुस्किल रहेको ब्रिफिङ गरेका छन् । 

प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहाना बनाएर आफूलाई कमजोर पार्ने षडयन्त्र गरेको तर निकास दिने कुरामा आफ्नै अडान कायम राख्ने गरेकाले सहमतिय बाटो जटिल रहेको जनाएका हुन् । 

पार्टी एकतालाई बचाउन अन्तिम समयसम्म कोसिस गर्ने तर, सहमतिको नाममा पार्टी एकतामाथि खतरा आउने खालका सबै क्रियाकलापहरुलाई निस्तेज पार्दै आवश्यक परेमा बहुमतले निर्णय गर्ने  तयारीमा जुटेको स्रोतको दाबी छ । 

तर, यता बालुवाटारमा समेत प्रधानमन्त्री ओलीले आफू निकट नेताहरयलाई बोलाएर मंसिरमा महाधिवेशनको बटम लाइनमा रहेर अगाडी बढ्ने र अन्य परिस्थिति आएमा सामना गर्न तयार रहन निर्देशन दिएका हुन् । 

खुमलटारमा प्रचण्ड-माधव कुमार नेपाल खेमाका नेताहरुले अहिले छलफल गरिरहेकाले स्थायी कमिटीमा जाने विषयमा छलफल गरेका छन् । भने यता, बालुवाटारमा समेत यसरी नै छलफल अगाडी बढेको स्रोतको दाबी छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP