खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैठक एकतर्फि स्थगनको सुचना निकाले पनि नेकपाका बहुमत स्थायी कमिटी सदस्हरु सहभागी गराएर प्रचण्डले बैठक सुरु गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा २५ स्थायी कमिटी सदस्यहरुको सहभागीतामा बैठक सुरु भएपनि प्रधानमन्त्री निकट नेताहरु भने बैठक बहिस्कार गरेर निस्किएका छन् ।
नेकपा फुटको संघारमा पुगेको जनाइएको छ । आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले एकलाैटी बैठक स्थगित गरेछि आक्रोशित बनेका प्रचण्ड-नेपाल समूहका नेताहरुले बैठक सुरु गरेका हुन् । भने, नेकपाको ४४ सदस्यीय स्थायी कमिटी रहेको छ ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्