खबर मेरो ५ बर्ष अगाडि
काठमाडाैं । आइतबार बिहान बिभत्स ढंगले गरिएको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले चितचनबाट पक्राउ गरेको छ ।
दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चितवनबाट कल्पना शाहीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेर ती महिलालाई काठमाडाैं ल्याउन लागेको स्रोतले जनाएको छ । ती महिला र हत्या गरिएका बोहरा एउटै फ्ल्याटमा बस्दै आएका थिए ।
गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो । उक्त सुटकेसभित्रकाे शवमा टाउको र खुट्टा भने छुट्टिएकाे थियाे। पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहयता लिई टाउको र खुट्टा ३ सय मिटर पर झाेलामा भेट्टाएको थियो ।
प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेको थिएन। हत्या गरिएका बोहराको तस्वीर दिउँसाे सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो ।
प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्
काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्
काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्
काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्
बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्
हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्