खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोक पहिरोमा परेर सर्वसाधारणको ज्यान गुमेपछि आफू अत्यन्तै दुखी बनेको जनाएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-०२ लिदीमा पहिरोका कारण १३ घर पूर्णरुपमा ध्वस्त बनेका छन भने, पहिरोमा परि वेपत्ता ३८ जनामध्ये ११ जनाको शव फेला परेको छ ।
सभामुख सापकोटा आफै घटनास्थल पुगेर राहत सामाग्री समेत पुर्याएका हुन् । यस्तै पहिरोमा वेपत्ता जनताको खोजी नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको समन्वयमा भईरहेको छ ।
यस्तै, सापकोटाले कालिकोट जिल्लाको महावै गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका ६ जनाको ज्यान गएको घटनाले समेत आफूलाई दुखी तुल्याएको जनाएका छन् ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्