View Top News
×

प्रचण्डको गर्जनः नेकपा एमाले प्रधानमन्त्री नै दर्ता गराएका हुन

खबर मेरो ३ बर्ष अगाडि

प्रचण्डको गर्जनः नेकपा एमाले प्रधानमन्त्री नै दर्ता गराएका हुन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले नै नेकपा एमाले दर्ता गराएको जनाएका छन् । 

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी ओलीकै सक्रियतामा दर्ता भएको भन्दै पार्टी एकता सकटमा परेको जनाएका हुन् । 

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री कै इसारामा देशभर विभिन्न प्रदर्शन भएको समेत जनाए । घुमाउरो भाषामा प्रचण्डले पार्टी एकता संकटमा पार्ने गरेर आफूले कुनै भेला वा प्रदर्शन नगराएको समेत जनाएका छन् । 

'पार्टीमा जारी अन्तरविरोध पद र प्रतिष्ठाका लागि नभएर विचार विधि र पद्धतिको हो ।' प्रचण्डले भने । यस्तै, उनले नेपालको नयाँ नक्सा समेत पार्टीले जारी गर्न निर्देशन दिएको जनाएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP