खबर मेरो ४ बर्ष अगाडि
दाङ । तुलसीपुर उपमहानगरपालिकाको मजुवा ४ मा आर्यन गिरीको अध्यक्षतामा शान्ति समर्पण युवा क्लब गठन भएको छ ।
लामो समयदेखि क्रियाशिल युवा क्लब केहि समयदेखि शिथिल अवस्थामा रहेको थियो । तर, उक्त क्लबलाई पुनः गठन गरिएको हो ।
गिरिको अध्यक्षतामा गठन भएको क्लबमा प्रकाश खड्का उपाध्यक्ष, सचिवमा रोशन गिरी, सहसचिवमा सरोज परिवार र कोषाध्यक्षमा खुम बहादुर ओलीलाई सर्वसम्मतिले चयन गरेको हो । भने, क्लबको सल्लाहकार समितिमा खुब बहादुर केसी, हरि बहादुर खड्का, विष्णु रावल, पोषण ओली र कमल विक रहेका छन् ।
मजुवामा भएको कार्यक्रममा वडा सदस्य जय बहादुर गिरी, क्लबका नव गठित अध्यक्ष आर्यन गिरी, सल्लाहकार खुम बहादुर केसी र युवा अगुवा हरि बहादुर खड्काले मन्तव्य राखेका थिए । भने, पोषण ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्