खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । समाजवादी पार्टीले आफूलाई अन्याय गरेको भन्दै सर्वोच्च पुगेकी सरिता गिरीले अन्तरिम आदेश जारी गर्न माग गर्दै दायर गरेको मुद्धामा न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले राजनीतिक दल र संसदको कामकारबाही भन्दै अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
राजनीतिक दल र संसदको कामकारबाहीको क्षेत्राधिकार भन्दै सर्वोच्चले रोक्नु मनाशिव नहुने भन्दै सर्वोच्चले गिरीको मुद्धामा सुनुवाई गरेको हो । योसंगै उनको सांसद पद र पार्टी सदस्यता गुमेको छ ।
'सम्बन्धित राजनीतक दलको निर्णय र पत्रका आधारमा संविधानको धारा ८९ तथा राजनीतिक दलसम्बन्धी २०७३ को दफा ३२ (५) बमोजिम पदमुक्त गर्ने गरि भएको निर्णय तथा कामकारबाही रोक्ने गरि राजनीतिक दल तथा संसदको कामकारबाहीको विषयलाई लिएर अन्तरिम आदेश जारी गर्नु मनाशिव देखिएन् । सर्वोच्चको आदेशमा भनिएको छ ।
गिरीलाई समाजवादी पार्टीले पार्टी ह्विप उलल्लङघन गरेको भन्दै सांसद र पार्टी सदस्य दुबै नरहनेगरि कारबाही गरेको थियो ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्