खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतित्र सुकेधारा र ठूलो भर्याङले लाइसेन्स वितरण कार्य बन्द गर्ने भएका छन् ।
आज एक सुचना जारी गर्दै कोरोना महामारीको अवस्थामा समेत कार्यालयमा अत्यधिक भीडभाड हुन गएकाले महामारी फैलिन नदिन सवारी चालक अनुमतिपत्र वितरण कार्य अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको हो ।
सुकेधारा र ठूलो भर्याङ कार्यालयले सुचना जारी गर्दै आजैका मितिदेखि अर्को सुचना जारी नभएसम्मका लागि लाइसेन्स वितरण कार्य नहुने जनाएका हुन् ।
काठमाडाैंमा पछिल्लो समय मानिसहरुको भीडभाड देखिन थालेको छ भने, कोरोना संक्रमितको संख्या समेत बढ्दै गइरहेको छ ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्