खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । यातायात व्यवस्था विभागले लकडाउनको अवधीमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएका सेवाग्रहीलाई भदाैं मसान्तसम्म जरिवाना नलाग्ने गरेर नविकरण गरिदिने भएको छ ।
विभागले लकडाउनको अवधिमा परेर म्याद सकिएका सबै सवारी चालक अनुमतिपत्र नविकरणमा लाग्ने शुल्क मिनाहा गरिएको जनाएको छ ।
सवारी चालक अनुमतिपत्र नविकरण गर्न म्याद बन्दाबन्दी (लकडाउन)को अवधिभित्र परेमा २०७७ भदाै मसान्तसम्म गर्न सक्ने र सो कारणले ढिलो भएवापल/नविकरण म्याद नाघेवापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा गर्ने व्यवस्था गरेको छ'' सुचनामा भनिएको छ ।
गएको साउन ४ गतेको मन्त्रिपरिषद् बैठकले यसरी बिलम्ब शुल्क नलिने निर्णय गर्दै निर्देशन दिएको थियो ।
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को म्याद लकडाउनको हवधिमा सकिएका सवै चालक अनुमतिपत्र नविकरणमा विभागले सिस्टम मोडिफिकेसन समेत गरिसकेकाले जरिवाना नलाग्ने भएको हो ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्